प्रेस चाैतारी चितवन – Nepal Press
प्रेस चाैतारी चितवन

प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता पुरस्कार वितरण गर्ने

चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढि, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारका लागि...