प्रेस चौतारी कर्णाली – Nepal Press
प्रेस चौतारी कर्णाली

प्रेस चौतारी कर्णालीको अध्यक्षमा अधिकारी, महासचिवमा सिम्खडा

काठमाडौं । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रकाश अधिकारी चयन भएका छन् । बिहीबार सम्पन्न प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा प्रदेश समिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा ईश्वर अधिकारी र प्रमिला आरसी, महासचिव प्रेम सिम्खडा, सचिव शेरबहादुर थापा र कालीबहादुर थापा र कोषाध्यक्ष...