प्रेस चौतारी लमजुङ – Nepal Press
प्रेस चौतारी लमजुङ

प्रेस चौतारी लमजुङको अध्यक्षमा आले सर्वसम्मत

लमजुङ । प्रेस चौतारी नेपाल लमजुङको अध्यक्षमा कृष्णबहादुर आले सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारी शुक्रबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले आलेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । आले नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान उपाध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष पनि हुन् । उपाध्यक्षमा सुरज...