फाल्गुन सुस्लिङ्ग – Nepal Press
फाल्गुन सुस्लिङ्ग

एमाले प्रवेश गरेका वडाध्यक्ष मगर बर्दिबासकाे मेयरमा सिफारिस

महोत्तरी । हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका– ७ वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा मेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष मगर फेरि वडाध्यक्षमा पनि सिफारिस भएका छन् । उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका हुन् भने वडाध्यक्षमा...