फाष्ट ट्रयाक
फास्ट ट्रयाक निर्माणमा संसदीय समितिको अवरोध, तीव्र गतिमा भइरहेको काम ठप्प
२०७७ चैत २८ गते १०:२५
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनपछि तीव्र गतिमा निर्माण अघि बढिरहेको काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्रयाक)को काम ठप्प भएको छ ।