फास्टफुड–रेस्टुरेन्ट – Nepal Press
फास्टफुड–रेस्टुरेन्ट

फास्टफुड-रेस्टुरेन्टलाई होम डेलिभरी र टेकअवेका लागि प्रशासनको अनुमति

काठमाडौं । फास्टफुट, होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, बैंकेटहरुको छाता संगठन फास्टफुड एसोसियसन नेपालले आफ्ना व्यवसाय सञ्चालन गर्नका लागि काठमाडौं उपत्यका जिल्ला प्रशासनका सीडीओ तथा साहयक सीडीओलाई ज्ञापन पत्र बुझाएका छन् । व्यवसायीले फास्टफुड रेस्टुरेन्ट, होम प्याकिङ डेलिभरी, टेकअवे र टेवल सर्भिसका जस्ता व्यवसायीक गतिविधि सञ्चालनका लागि आवश्यक वातावरण मिलाउन...