फिट्नेस
अफिसमा काम गर्दा आफूलाई यसरी राख्नूस फिट्नेस
२०७८ जेठ २२ गते १३:१४
काठमाडौं । महिलाहरु व्यस्तताको कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्दे आइरहेका छन् । उनीहरु घरबाट बहिर अफिसमा होस् वा विभिन्न व्यवसायहरुमा काम गरिरहेका हुन्छन् । काममा व्यस्त हुँदा महिलाहरु स्वास्थ्यको ख्याल राख्ने काममा ध्यान पुर्याउन सकिरहेका हुँदैनन् । कतिपय महिलामा मोटोपनको समस्या देखिएको छ । आफूलाई फिट र स्वस्थ...