फिफा विश्वकप-२०२२ – Nepal Press
फिफा विश्वकप-२०२२

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप-२०२२ छनोट भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । ३२औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल...