फुट्यो मसाल – Nepal Press
फुट्यो मसाल

फेरि फुट्यो मसाल, सन्तबहादुर नेपालीको संयोजकत्वमा समन्वय समिति घोषणा

रुपन्देही । नेकपा मसाल फेरि फुटेको छ । नेकपा मसालले कारबाही गरी जिम्मेवारीबाट हटाएको समूहले अलग्गै समूह बनाएपछि मसाल राजनीतिकरुपमा फुटेको हो । पार्टीभित्र फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेको जनाएका छन् । ३१ जिल्लाका १९१ जना...