फूलकुमारी लिम्बु – Nepal Press
फूलकुमारी लिम्बु

अनामनगरमा चाउचाउ बेच्ने ‘फुपू’को साख, आम्दानी महिनामै लाख

सबैले फुपू भन्न थालेपछि उनले ब्यानरमै फुपू राखिदिइन् । फुपूको चाउचाउका प्रशंसक धेरै छन् । सबैले स्वादिला्े भन्छन् । तर, स्वादिलो चाउचाउका लागि फूलकुमारीको मिहेनत र प्रयोगको प्रक्रिया पनि लामै छ ।