फेक अकाउण्ट – Nepal Press
फेक अकाउण्ट

फेक अकाउण्टबाट भ्रामक सूचना संप्रेषण गर्ने प्रति नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कुनैपनि आधिकारीक फेसबुक पेज नरहेकाले बैंकका सूचना जानकारी आव्हान फेसबुक पेज मार्फत नगरिएको जनाएको छ । अनधिकृतरुपमा राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । यसरी अनधिकृत रुपमा नेपाल...