फोटोसेसन – Nepal Press
फोटोसेसन

हैदराबाद हाउसमा मोदीसँग देउवा परिवारको फोटोसेसन

नयाँ दिल्ली । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा परिवारले समकक्षी नरेन्द्र मोदीसँग सामूहिक फोटो खिचाएका छन् । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा मोदीसँग प्रधानमन्त्री देउवा, उनकी पत्नी आरजु देउवा, स्वकीय सचिव भानु देउवा र प्रकाश देउवाले सामूहिक फोटो खिचेका हुन् । भानु र प्रकाश देउवाका भतिजा हुन् । प्रधानमन्त्री...