फोर्ड एभरेष्ट – Nepal Press
फोर्ड एभरेष्ट

फोर्ड एभरेष्टको बुकिङ खुल्यो, मूल्य कति ?

काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोवाइल्सले २.० लि. वाई-टर्वो डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ । फोर्ड एभरेष्टको सुरूआती मूल्य १ करोड ९९ लाख छ । अफ-रोडको लागी यो गाडी उत्कृष्ट रहेको कम्पनीले बताएको छ...