फोहोर बिसर्जन
उपत्यकाको फोहोर बिसर्जनमा अवरोध, जनप्रतिनिधि नै विरोधमा उत्रिए (भिडियो)
२०७७ चैत १५ गते १६:२७
काठमाडौं महानगरपालिकालगायत उपत्यकाका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने भन्दै स्थानीयबासी, शिक्षक, जनप्रतिनिधिलगायतले अवरोध गरेका छन् ।