बखतबहादुर खत्री – Nepal Press
बखतबहादुर खत्री

नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य एमालेमै फर्किए, अरु साथीलाई पनि फर्कन आग्रह

दैलेख । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीका सदस्य बखतबहादुर खत्री एमालेमै फर्किएका छन् । आज एक कार्यक्रमबीच एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कंडेलले उनलाई पार्टी प्रदेश गराएका हुन् । ‘नेकपा एमाले नै जनताको पार्टी हो । एमालेले मात्रै जनताको चाहनाअनुसारका कामहरु गर्छ । एमाले नै परिवर्तनको...