बढुवा सिफारिस समिति
५२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (अपडेट सूचीसहित)
२०७८ पुष ५ गते २१:४५
काठमाडौं । सरकारले राजपत्रांंकित द्धितिय श्रेणीका ५२ जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । लोकसेवा आयोगका एक सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिको आइतबारको बैठकले कार्यक्षमताकाे प्रशासन सेवाका ३६ जना, नेपाल इञ्जिनियरिङ सेवाका ११ जना, लेखापरीक्षण सेवाका ४ जना र नेपाल कृषि सेवाका एक...
नेपाल अपडेट