बन्देउ–चौतारा सडक
स्तरोन्नतिको १६ वर्षपछि ‘अस्फाल्ट ओभरले’ प्रविधिबाट कालोपत्रे हुँदै बन्देउ–चौतारा सडक
२०७८ जेठ ३० गते १७:१७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सदरमुकाम चौतारा जोड्ने सडक स्तोरन्नति भएको १६ वर्षपछि ‘अस्फाल्ट ओभरले’ प्रविधिबाट कालोपत्रे गर्न थालिएको छ । अरनिको राजमार्गको बन्देउदेखि चौतारासम्मको १७ किलोमिटर सडकमा उच्च स्तरीय कालोपत्रे गरेर सडक सफा र चिटिक्क बनाउन सुरु गरिएको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख विजयकुमार महतोले बताए । २६ किलोमिटर सडकमध्ये...