बमकाण्ड
बमकाण्डका अभियुक्त पूर्वराज्यमन्त्री साहको सजाय उच्च अदालतले घटायो, ११ वर्ष कैदको फैसला
२०७८ कार्तिक १५ गते २०:३१
जनकपुरधाम । जनकपुर बमकाण्डमा दोषी ठहर भएका पूर्वराज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरबाट फेरि राहत मिलेको छ । ज्यान मार्ने षडयन्त्र गरेको मुद्दामा उनले यसअघि पाएको जन्मकैद खारेज गरी ११ वर्ष कैद सजाय तोकिएको हो । सोमबार न्यायाधीश धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इसलासले साहलाई ११ वर्ष कैद...