बम डिस्पोज – Nepal Press
बम डिस्पोज

दाङमा ‘नो एमसीसी’ लेखिएको प्रेसरकुकर बम डिस्पोज

रुपन्देही । पूर्व–पश्चिम राजमार्गअन्तरगत दाङको लमहीमा राखिएको कुकर बम डिस्पोज गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ को सडक किनारमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार बिहान ११ बजेतिर डिस्पोज गरेको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार प्रेसर कुकरमा ‘नो...