बराहक्षेत्र – Nepal Press
बराहक्षेत्र

बराहक्षेत्रका अध्यक्षसँगै अधिकांश पदाधिकारीले छाडे माओवादी, गठबन्धनप्रति असन्तुष्टि

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाका माओवादी अध्यक्ष कमलबहादुर कटवालले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत माओवादी त्यागेको घोषणा गरेका हुन् । माओवादी त्यागेको घोषणा गर्दै उनले भने– माओवादी दलाल, पुँजिपति र नोकरशाही प्रवृत्तिको घेराबन्दीमा परेको छ । जसकारण अब माओवादीमै रहनसक्ने अवस्था रहेन ।...