बर्दघाट नगरपालिका – Nepal Press
बर्दघाट नगरपालिका

गठबन्धनले तोड्यो बर्दघाटको एमाले विरासत, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकामा कांग्रेस–माओवादीको गठबन्धनले एमालेको विरासत तोडेको छ । सम्पन्न मतगणनाबाट नेपाली कांंग्रेसले मेयर र नेकपा माओवादीका उम्मेदवार विजयी भएका हुन् । मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय विजयी भएका छन् । एमालेबाट यसअघि मेयर रहेका धिरज शर्मा बस्याल पुनः उम्मेदवार बनेका...