बर्दिया एमाले – Nepal Press
बर्दिया एमाले

चुनावमा विपक्षीलाई सहयोग गरेको भन्दै बर्दिया एमालेले गर्‍याे १८ नेतालाई कारबाही

रुपन्देही । नेकपा एमाले बर्दियाले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका नेताविरुद्ध लाग्ने १८ जना पार्टी कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी मतदातालाई दिग्भ्रमित गर्दै पार्टीको निर्णयविपरीत विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ पार्टी कार्यकर्तालाई कारबाही गरिेएको सो पार्टीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । पार्टी जिल्ला...