बलरा नगरपालिका – Nepal Press
बलरा नगरपालिका

सर्लाही बलराको मेयर, उपमेयर नै माओवादीले जित्यो

जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिएको मतपरिणाम अनुसार मेयरमा रामशंकर प्रसाद कुशवाहा ४ हजार ६४३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका अभयकुमार सिंहले ३ हजार ६३१ मत पाए । यस्तै...