बलात्का – Nepal Press
बलात्का

बालिका बलात्कार आरोपमा नौजना पक्राउ, बालिका गर्भवती

सुर्खेत । इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षकी बालिका बलात्कार आरोपमा नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम...