बलात्कार आरोप – Nepal Press
बलात्कार आरोप

बालिका बलात्कार आरोपमा शाही पक्राउ

सुर्खेत । दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डा बिन्द्रासैनी नगरपालिका–४ बस्ने २४ वर्षीय नविन शाहीलाई प्रहरीले पक्राउ गरेको हो । नविनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...