बलात्कार संस्कृति
महाशय, तपाईं ‘बलात्कार संस्कृति’लाई प्रोत्साहन गर्दै हुनुहुन्छ !
२०७८ असार १ गते ११:४८
शिखा न्यौपाने लेख्छिन्– महिला भएपछि सहनुपर्छ, सम्हालिनुपर्छ, अनि पुरुष भनेका त्यस्तै त हुन्, ‘मेन विल बि मेन’ भनेर भन्दै हुनुहुन्छ भने बुझ्नुस् कि तपाईं ‘बलात्कार संस्कृति’लाई प्रोत्साहन गर्दै हुनुहुन्छ ।