बलेफी- २ – Nepal Press
बलेफी- २

बलेफी- २ मा गोलाप्रथाबाट जित्यो कांग्रेसले वडाध्यक्ष

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी– २ मा गोलाप्रथाबाट कांग्रेस उम्मेदवार छवि न्यौपानेले वडा अध्यक्ष जितेका छन् । माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र न्यौपानेको मत बराबर आएको थियो । उनीहरु दुवैजनाले ४९५ मत पाएका थिए ।