बस चालक – Nepal Press
बस चालक

बालाजुमा पैदलयात्रुलाई ठक्कर दिएर फरार भएका बस चालक पक्राउ

काठमाडौं । बालाजुमा पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार विहान दुई पैदलयात्रुलाई ठक्कर दिएर फरार भएको बस चालकलाई बससहित हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो । धादिङ सिद्धलेक गाउँपालिका ४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर...