बहिर्गमित लडाकु
बहिर्गमित जनमुक्ति सेनाले भेटे अर्थमन्त्री
२०७८ साउन १ गते १७:५५
काठमाडौं । बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर सरकारले गर्न सक्ने र गर्नुपर्ने सहयोगबारे छलफल गरेका छन्। संगठनका अध्यक्ष रमेश बसेलका अनुसार ओली सरकारले शुरु गरेको ‘लोकतन्त्रका योद्धा’ सम्मान कार्यक्रम, बजेटमा उल्लेखित जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ताका परिवारलगायतको अभिलेख र...