बहिष्करणको शृङ्खलाः
बहिष्करणको शृङ्खला: वैदिककालदेखि गणतन्त्रसम्म
२०७८ चैत ७ गते ८:५४
सिन्धुघाँटीको सभ्यतामा आर्यको आगमनसँगै वैदिककाल सुरुवात भएको मानिन्छ । वैदिक कालमा ऋषिले ज्ञान उत्पादन गर्ने र मुनिले सीप कला–कौशलको सृजना गर्ने कार्यले मानव सभ्यतालाई विकास गर्दै लग्यो । यसलाई मानव आवश्यक वस्तु वा सेवा उत्पादनसंग जोडियो । जब सिन्धुघाँटीको सभ्यता निर्माण गरिरहेका द्रविडमाथि आर्यले हमला गरी जित हासिल गरे,...