बहुमत सदस्यतको हस्ताक्षरसहित विपक्षी दल शीलतनिवास प्रस्थान
बहुमत सदस्यको हस्ताक्षरसहित विपक्षी दल शीतल निवास प्रस्थान
२०७८ जेठ ७ गते १५:२५
काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनको दावी गर्दै विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति भवन शीतल निवासतर्फ लागेका छन् । सिंहदरबारमा केही बेर बसेको बैठकपछि माधव नेपाल पक्षका सांसदहरुको समेत हस्ताक्षर बोकेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दावी प्रस्तुत गर्न गएका हुन् ।