बाँदर आतंक – Nepal Press
बाँदर आतंक

बाँदर आतंकले राजारानीका खेतबारी बाँझै, तनावमा स्थानीय

इटहरी । सानुमाया मगर बिहे गरेर उत्तरी मोरङको लेटाङ नगरपालिका– १ राजारानीमा आएको ३५ वर्ष भयो । यो अवधिमा गाउँमा धेरै परिवर्तन भएको छ । गाउँमा बिजुली बल्यो, सडक खनियो, विद्यालय भवन बने । तर एउटै कुरा फेरिएको छैन– बाँदर आतंक । सानुमायाले जुन अन्नबाली लागाए पनि बाँदरले खाएर...