बागमती प्रदेशसभा बैठक – Nepal Press
बागमती प्रदेशसभा बैठक

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

हेटौडा। बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको...