बाढी प्रभाव – Nepal Press
बाढी प्रभाव

पोखरामा घरहरू डुबानमा पर्न थालेपछि बाढी प्रभाव नियन्त्रणका लागि छलफल

पोखरा । वर्षेनि वर्षात्‌को समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थित रूपमा आउने पानीले पोखरा महानगरपालिका-३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ । बर्षात्‌को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु...