बाणिज्य महासंघ – Nepal Press
बाणिज्य महासंघ

वाणिज्य महासंघद्वारा ‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रमका लागि पुनःआवेदनका आव्हान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘स्टार्टअप’ उद्यमीलाई लक्षित गर्दै ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा आवेदन पुनः आव्हान गरेको छ । गत यस कार्यक्रमका लागि गत वैशाख ४ गतेदेखि आवेदन खुला गरिएको भएपनि कोभिड -१९ को दोस्रो लहरका कारण स्थगित गरिएको थियो । कोभिड महामारीका कारण महासंघको लक्ष्यनुसार आवेदन नआएपछि...