बादी महिला
बादी महिलाको बेदनाः भगवानले पनि दुखीलाई नै दुःख थप्दा रहेछन्
२०७८ साउन ५ गते ७:५१
२०६५ पुस २३ गते बादी समुदायका महिलालाई बाध्यात्मक यौन पेसाबाट छुटाएर पुनःस्थापना गर्ने निर्णय भएको थियो । तर, सरकारले पुनः स्थापनामा ध्यान नदिँदा अझै पनि उनीहरु याे पेसा अंगाल्न उनीहरु बाध्य छन् । सुदूरपश्चिमका सबै जिल्लामा बादी समुदायको बसोबास छ ।