बानेश्वर
मध्यबानेश्वरमा शंकास्पद वस्तु भेटियो, बम डिस्पोजल टोली घटनास्थलमा (तस्बिरहरूसहित)
२०७८ भदौ २४ गते ११:३७
मध्यबानेश्वरको मातृका आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएपछि बम राखिएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली भर्खरै घटनास्थल पुगेको छ ।