बालक अपरहण – Nepal Press
बालक अपरहण

बालक अपरहण, प्रहरीको सफलता र सन्देश

रुपन्देहीमा घरबाट विद्यालय जान स्कुलबसमा हिँडेका बालबालिका झोलासहित बीच बाटोबाटै अपहरणमा परे । साँझ बालबच्चा घर नफर्केपछि अभिभावकले सोधखोज गर्दा विद्यालय नपुग्दै बीच बाटोबाटै हराएको पत्ता लाग्यो । विद्यालय प्रशासन, बसमा रहेका विद्यालयका कर्मचारी, शिक्षक तथा अन्य विद्यार्थीलाई उनीहरु अपहरणमा परेपछि मात्रै थाहा भयो । फागुन ५ गते बिहानै...