बालाराम भट्टराई – Nepal Press
बालाराम भट्टराई

‘रुखमा भोट हाल्न सकिन्नँ’ भन्दै माओवादी छाडे रुपन्देहीका सल्लाहकार भट्टराईले

रुपन्देही । नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सल्लाहकार बालाराम भट्टराई र बुटवल उपमहानगर कमिटी सदस्य रेनुका भट्टराईले पार्टी परित्याग गरेका छन् । तत्कालीन नेकपा माक्र्सवादीबाट कम्युनिष्ट पार्टीमा आवद्ध भइ नेकपा माओवादी केन्द्रमा रहेका भट्टराईले नेकपा माओवादी केन्द्र वैचारिक र सागंठनिक रुपमा तीव्र स्खलित भएको र नेपाली कांग्रेससंग सहकार्य गरी...