बालेन र सुनिता – Nepal Press
बालेन र सुनिता

फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न बालेन र सुनिता सिसडोलमा

हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल गएको उपमेयर सुनिता डंगोलले बताइन् ।