बालेन साह – Nepal Press
बालेन साह

बालेन साहको चुनावी घोषणापत्रः डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको सपना (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका युवा बालेन साहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । उनले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन् । यस्तो छ उनको चुनावी घोषणापत्र  ...