बिमला वली – Nepal Press
बिमला वली

बेपत्ता भनिएकी प्रदेश सांसद बिमला वली अस्पतालमा, अपहरणको आरोप झूठो

रूपन्देही । राजनीतिक अपहरणमा परेको भन्दै समाचार सार्वजनिक भएकी लुम्बिनी प्रदेश सभा सदस्य बिमला कुमारी खत्री (वली) उपचारमा रहेको खुलेको छ । प्रदेश सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले प्रदेशसभा सदस्य वली उपचारमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको बताए । ‘उहाँ हामीसँग हिजो बिहानदेखि सम्पर्कमा हुनु हुन्न...