बीमा कम्पनी
नेप्से ३७.५८ अंकले घट्यो, बीमा कम्पनीको सेयरमा पहिरो
२०७८ वैशाख ६ गते १५:३५
काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा ३७.५८ अंकको गिरावटसँगै २६६१.९३ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २१३ कम्पनीको १ करोड ४१ लाख ९० हजार ८६० कित्ता सेयर किनबेच भएको नेप्सेमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै क बर्गका...