बुटवल कर्फ्यू – Nepal Press
बुटवल कर्फ्यू

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यू आदेश

रुपन्देही । सुकुम्बासीका नाममा मोतिपुर औद्योगिक क्षेत्र कब्जा गर्न पुगेको समूहबीच झडपपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गरी बुटवल उप-महानगरपालिका बडा १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकोमा स्थिति...