बुटवल–तानसेन – Nepal Press
बुटवल–तानसेन

बुटवल–तानसेन सडकमा १५ दिन राति गाडी चलाउन नपाइने

रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल तानसेन सडकखण्ड १५ दिनका लागि रातको समयमा बन्द हुने भएको छ । उक्त सडकखण्डको दोभान क्षेत्रमा सडक चौडा गर्नका लागि डिभिजिन सडक कार्यालयले रातिको समयमा बन्द गर्ने सूचना जारी गरेको हो । डिभिजन सडक कार्यालयका अनुसार कात्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म राति...