बुढीगंगा नदी
पहिरोले बुढीगंगा नदी थुनियो, बाजुरादेखि अछामसम्मै त्रास
२०७८ साउन १३ गते १४:०५
काठमाडौं । बाजुराको गौमुल गाउँपालिका स्थित बुढीगंगा नदीमा पहिरोले थुनेको छ । अविरल वर्षापछि बुढी गंगा नदीमा पहिरो जाँदा हिजो रातिदेखिनै नदी थुनिएको हो । हिमाली भेगमा भारी बर्षा भइरहेकाले आजविहानबाट फेरी पहिरो गई नदी थुनिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले नेपालप्रेसलाई बताए । उनले भने,‘ हिजोदेखि नदीमाथि...