बुद्धि बहादुर गुरुङ – Nepal Press
बुद्धि बहादुर गुरुङ

रेफ्रि संघको अध्यक्षमा बुद्धि बहादुर गुरुङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) रेफ्रि संघको अध्यक्षमा बुद्धि बहादुर गुरुङ सर्वसहमत निर्वाचित भएका छन् । सोमबार एक कार्यक्रमबीच नव निर्वाचित कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशंसा पत्र हस्तान्तरण गरेका थिए । संघको उपाध्यक्षमा श्रीराम रन्जितकार, विनोद केसी र मधुसुदन खनाल निर्वाचित भएका छने । यस्तै, संघको सदस्यमा...