बुलेट बाइक – Nepal Press
बुलेट बाइक

भन्सार छलेर ल्याइएका बुलेट बाइकमा नक्कली नम्बर प्लेट (भिडिओ)

काठमाडौं । भन्सार छलेर ल्याइएका बुलेट बाइकहरु नेपालमा नक्कली नम्बर प्लेट राखेर चलाउने गरिएको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट ७ वटा बुलेट बाइकहरु बरामद गरेको छ। २१ लाख रुपैयाँ मुल्य बराबरका ती बाइकहरु भन्सार कार्यालयको जिम्मा लगाइएको महाशाखाले जनाएको छ। प्रहरीले कसैलाई पक्राउ भने...