बुष्ट पोष्ट र भीएएस सेवा
मौन अवधिमा सामाजिक सञ्जालका बुष्ट पोष्ट हटाउन र भीएएस सेवा नगर्न निर्देशन
२०७९ वैशाख २६ गते २१:३१
काठमाडौं । निर्वाचन आयोगले सबै उम्मेदवार तथा फ्यानलाई मौन अवधि शुरु हुन अगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्र तथा पोष्ट हटाउन र नयाँ पोष्ट नगर्न निर्देशन दिएको छ । आयोगले त्यसको आवश्यक नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । स्थानीय तह सदस्य...