बेक फेष्ट – Nepal Press
बेक फेष्ट

बेक फेष्ट काठमाडौं इभेन्ट सुरु (भिडिओ)

काठमाडौं । केकको संस्कृति झल्काउन भन्दै ललितपुरस्थित लबिम मलमा बेक फेष्ट सुरु भएको छ । विभिन्न १५ वटाभन्दा बढी बेकरी शपहरुले संयुक्त रुपमा लबिम मलमा बुधवारदेखि बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् । केक र बेकरीको संस्कृति झल्काउनको लागि सो इभेन्टको आयोजना गरिएको आयोजक दिपा भुसालले बताए । शहरीया...